सोमबार, ०६ साउन २०७६
कालिका पावरको ६० लाख कित्ता IPO नेप्सेमा सूचिकृत
बिहिबार, २५ असोज २०७५

अर्थ संसार, काठमाडौं–  कालिका पावर कम्पनी लिमिटेडको ६० लाख कित्ता शेयर शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विहीबार सूचिृक भएको छ । कम्पनीले  यस अघि स्थानीयवासी गोरखावासीको लागि साधारण शेयर (आइपिओ ) निश्कासन गरेको थियो ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved