मङ्गलबार, ३० असोज २०७५, २३ : ०७
सिद्धार्थ क्यापिटल वार्षिकत्सव : शेयरधनीलाई ३० नगद लाभांश (अर्थ संसार कभरेज)
बिहिबार, २५ असोज २०७५

अर्थ संसार, काठमाडौं– सिद्धार्थ क्यापिटलले आफेनो ७ औं वार्षिक साधारणसभा बिहीबार होटल शंकर लिाजिम्पाटमा सम्पन्न गरेको छ । वार्षिक साधारणसभाले ३० प्रतिशत गनद लाभांश पारित गर्नुको साथै लेखापरिक्षक नियुक्ति गर्ने समेत निर्णय पास गरेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved