Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको गुलरिया उपशाखा उद्घाटन

मंगलबार, १८ मंसिर २०७५, ०८ : ४३ मा प्रकाशित

सन नेपाल लाइफको गुलरिया उपशाखा उद्घाटन

अर्थ संसार, काठमाडौं - सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयको रुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ ।

स्थानीय जनसमुदाय तथाअभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक  कमलरा जगौतमले सयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो ।

सोही  कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक  कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको भएको थियो ।

ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमाजागरण अभियान समेत सम्पन्न गरेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको