Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

मंगलबार, १८ मंसिर २०७५, १८ : २७ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न  २ लाखको आर्थिक सहयोग गरेको छ ।

ई–नेबल नेपाल बिगत देखि यो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्नेछ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको