Like us!
Follow us!
Connect us!
Watch us!

भरत बहादुर खत्रीको राजिनामा स्वीकृत

मंगलबार, ०३ पुस २०७५, ११ : २६ मा प्रकाशित

भरत बहादुर खत्रीको राजिनामा स्वीकृत

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको संचालक  भरत बहादुर खत्रीले दिनु भएको राजिनामा स्वीकृत भएको छ ।

यही पुष २ गते संचालक समितिले खत्रीको राजिनामा स्वीकृत गरेको हो । संचालक खत्रीले  व्यक्तिगत कारण दर्शाई  राजिनामा दिएका दिनुभएको थियो ।

खत्री २०७२ पुष ३० गते भएको १२ औँं वार्षिक साधारणसभाबाट शेयरधनीको तर्फबाट संचालक पदमा निर्वाचित हुनुभएको थियो ।

5c188a14f3a37.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको