Like us!
Follow us!
Connect us!
Watch us!

‘तिम्रै तस्बिर’ सार्बजनिक (भिडियो सहित)

मंगलबार, १७ पुस २०७५, १४ : १५ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - गायक सरोज गौतमको आधुनिक गित‘तिम्रै तस्बिर’ सार्बजनिक भएको छ । करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नयाँबर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् । 

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ  ।

छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन  । गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको