Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुंगाले दिने भयो २७ प्रतिशत बोनस

शुक्रबार, १४ असोज २०७३, १४ : ०४ मा प्रकाशित

अर्थ संसार
काठमाडौं । साईन रेसुंगा डेभलपमेन्ट वैंकले शेयरधनीलाई २७ प्रतिशत वोनश दिने प्रस्ताव गरेको छ । वैंकको असोज ६ गते बसेको वोर्ड वैठकले उक्त प्रस्ताव गरेको हो । उक्त वोनस नपाल वैंकवाट स्वकृती पाएपछि आउदो वर्षिक साधरणसभावाट पारित गराई वितरण गरिने बैंकले जनाएको छ । उक्त बैंकले २७ प्रतिशत नै बोनस दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको