Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल मुख्य कार्यालय गेटमा बम बिस्फोट , ३ जना घाइते (तस्बिरहरू र नामसहित )

शुक्रबार, १० फागुन २०७५, २० : ४७ मा प्रकाशित

एनसेल मुख्य कार्यालय गेटमा बम बिस्फोट , ३ जना घाइते  (तस्बिरहरू  र नामसहित )

ललितपुरको नख्खुस्थित एनसेल मुख्य कार्यालय अगाडि बम बिस्फोट भएको  जानकारी आएको छ । 

बम बिस्फोटमा परी ३ जना घाइते भएका छन्।

घटनामा परी घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले  जानकारी दिए।

उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।



5c7013ed5ef16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको