Like us!
Follow us!
Connect us!
Watch us!

सुविसुले गल्फ प्रतियोगिता गर्ने

शुक्रबार, ०७ माघ २०७३, १० : ४६ मा प्रकाशित

सुविसुले गल्फ प्रतियोगिता गर्ने

अर्थ संसार

काठमाडौं–टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले जनवरी २१ का दिन रोयल नेपाल गल्फ क्लबमा इन्भिटेसनल गल्फ प्रतियोगिता गर्ने भएको छ ।यस प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारिक पृष्ठभूमिका ६० खेलाडीले भाग लिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले नेपालमा कर्पोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताए । स्टेबल फोर्ड फम्र्याटमा खेलिने यस खेलमा महिला र पुरुष गरी दुई भागमा विभाजित गरिएको छ । अतिथि र गल्फ नखेल्नेहरुका लागि छुटै पुटिङ कम्पिटिसनको आयोजिना गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको