सोमबार, ०६ जेठ २०७६
कोरियन भाषा परिक्षाको आवेदन फारम चैत्र ८ देखि खुल्दै, परिक्षा कहिले ? (सुचनासहित)
मङ्गलबार, २८ फागुन २०७५

अर्थ संसार, काठमाडौं  कोरियन भाषा परिक्षाको लागि आवेदन फाराम खुल्ने भएको छ ।

इपिएस  कोरिया शाखा ग्वार्काे ललितपुरले मंगलबार एक सूचना प्रकाशित गरी चैत्र ८ गतेदेखि १७ गतेसम्म आवेदन खुल्ने जनाएको छ । शाखाको अनुसार  २०७६ जेठ २५ र २६ गते परिक्षा हुनेछ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved