Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परिक्षाको आवेदन फारम चैत्र ८ देखि खुल्दै, परिक्षा कहिले ? (सुचनासहित)

मंगलबार, २८ फागुन २०७५, ०८ : ५० मा प्रकाशित

कोरियन भाषा परिक्षाको  आवेदन फारम चैत्र  ८ देखि  खुल्दै, परिक्षा कहिले ? (सुचनासहित)

अर्थ संसार, काठमाडौं  कोरियन भाषा परिक्षाको लागि आवेदन फाराम खुल्ने भएको छ ।

इपिएस  कोरिया शाखा ग्वार्काे ललितपुरले मंगलबार एक सूचना प्रकाशित गरी चैत्र ८ गतेदेखि १७ गतेसम्म आवेदन खुल्ने जनाएको छ । शाखाको अनुसार  २०७६ जेठ २५ र २६ गते परिक्षा हुनेछ ।

5c872346e2997.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको