Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटलले सुरु गर्यो लगानी व्यवस्थापन सेवा, ए.एम.सी. मा २०% छुट

विहीबार, ०७ चैत्र २०७५, १० : २७ मा प्रकाशित

भिबोर क्यापिटलले सुरु गर्यो लगानी व्यवस्थापन सेवा, ए.एम.सी. मा २०% छुट

अर्थ संसार, काठमाडौं– भिबोर क्यापिटल लिमिटेडले प्रदान गरिरहेको विभिन्न मर्चेन्ट बैंकिङ्ग सेवामा अर्को नयाँ सेवा शुभारम्भ गरेको छ ।

क्यापिटलले PMS (Portfolio Management Service,) (लगानीे ब्यबस्थापन) सेवा सुचारु गरेको हो ।

यसमा ग्राहकले आफूसँग भएको शेयर, नगद वा शेयर र नगद दुवै गरी न्यूनतम रु ५ लाखको लगानीे व्यवस्थापन हामीलाई सुम्पेर ढुक्क रहन सक्नुहुन्छ ।

त्यसै क्यापिटलले आफ्ना हितग्राही खाता (DMAT ACCOUNT)  भएका सदस्य ग्राहकहरुलाई PMS मा केही समयका लागि छुटको व्यवस्था गरेको छ । जसमा AMC मा २०% छुट उपलब्ध छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको