Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकमा जागिरको मौका, ठूलो सङख्यामा माग्यो  कर्मचारी

आइतबार, २४ चैत्र २०७५, १५ : ३१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकमा जागिरको मौका, ठूलो सङख्यामा माग्यो  कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले जागिर खुलाएको छ ।करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको हो ।
खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । 

अनलाईन फर्मको पनि सुविधा रहेको छ ।

5ca9c822e7bce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको