Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप खोल्न समस्या

आइतबार, ०१ बैशाख २०७६, १८ : २८ मा प्रकाशित

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप खोल्न समस्या

अर्थ संसार, काठमाडौं संसारको सबैभन्दा लोकप्रिय सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । 

 यि सामाजिक संजाल साँझदेखि विश्वभर ‘डाउन’ भएको र विश्व भर  प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर आफ्नो समस्या राख्दै छन ।  

फेसबुकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

5cb330ef98b45.jpg 5cb330fddfa87.jpg 5cb331063ded7.jpg 5cb33112b8078.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको