मङ्गलबार, ०३ असार २०७६
फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप खोल्न समस्या
आइतबार, ०१ बैशाख २०७६

अर्थ संसार, काठमाडौं संसारको सबैभन्दा लोकप्रिय सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । 

 यि सामाजिक संजाल साँझदेखि विश्वभर ‘डाउन’ भएको र विश्व भर  प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर आफ्नो समस्या राख्दै छन ।  

फेसबुकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved