मङ्गलबार, ०७ साउन २०७६
रेनशा र प्रज्ज्वलले गरे इन्गेजमेन्ट
सोमबार, ०९ बैशाख २०७६

अर्थ संसार, काठमाडौं– निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइ  र  निर्माता प्रज्ज्वल शमशेर जबराले इन्गेजमेन्ट गरेका छन् ।

दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा आफन्तको बिचमा  इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले  बिबाह भने  बैशाखको २४ गते हुँदै छ । 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved