Like us!
Follow us!
Connect us!
Watch us!

रेनशा र प्रज्ज्वलले गरे इन्गेजमेन्ट

सोमबार, ०९ बैशाख २०७६, २० : १६ मा प्रकाशित

रेनशा र प्रज्ज्वलले गरे इन्गेजमेन्ट

अर्थ संसार, काठमाडौं– निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइ  र  निर्माता प्रज्ज्वल शमशेर जबराले इन्गेजमेन्ट गरेका छन् ।

दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा आफन्तको बिचमा  इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले  बिबाह भने  बैशाखको २४ गते हुँदै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको