Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १५ अर्ब बराबरको रिपो बिक्री गर्दै

कमला भुसाल

बुधबार, २५ बैशाख २०७६, १३ : २९ मा प्रकाशित

राष्ट्र बैंकले १५ अर्ब  बराबरको रिपो बिक्री गर्दै

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।

 

5cd2895c4da53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको