Like us!
Follow us!
Connect us!
Watch us!

सस्तो मूल्यमा शेयर उठाउने मौका, तीन कम्पनीको लिलामी शेयर बजारमा

शुक्रबार, २७ बैशाख २०७६, १३ : ३५ मा प्रकाशित

सस्तो मूल्यमा शेयर उठाउने मौका, तीन कम्पनीको लिलामी शेयर बजारमा

अर्थ संसार, काठमाडौं– शेयर बजारमा धमाधम तीन कम्पनीको शेयर लिलामीमा बिक्री भैरहेको छ ।

यस अघि बिmक्री निश्कासन गरेको शेयर नविकेपछि अहिले पुन : लिलामीमा निश्कासन गरेको हो  । लिलामीमा सिभिल बैंक, उन्नती माइक्रोफाइनान्स र मिथिला लद्युवित्त वित्तीय संस्थाको शेयर  लिलामीमा निश्कासन भएको हो ।

कुन कम्पनीको कति कित्ता ?

उन्नती माइक्रोफाइनान्स

बोलपत्र पेश गर्ने मिति : बैशाख २६ गतेदेखि जेठ २ गतेसम्म
संस्थापक शेयर : १२७२ कित्ता
सर्वसाधारण शेयर : ७६१७ कित्ता
विक्री प्रबनधक : सिद्धार्थ कयापिट लिमिटेड

मिथिला लद्युवित्त वित्तीय संस्था

बोलपत्र पेश गर्ने मिति  : बैशाख २० देखि बैशाख २७ गतेसम्म
संस्थापक शेयर : १३९७७.७८ कित्ता
सर्वसाधारण शेयर : ७६६४.९१ कित्ता
विक्री प्रबन्धक : बिओके क्यापिटल मार्केट

सिभिल बैंक

संस्थापक शेयर  : १७५३५९४ कित्ता
बोलपत्र पेश गर्ने मिति  : बैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको