Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा युनाइटेडको शेयर सूचिकृत, कति कित्ता ?

सोमबार, ०६ जेठ २०७६, १८ : १७ मा प्रकाशित

नेप्सेमा युनाइटेडको शेयर सूचिकृत, कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्सको शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार युनाइटेड फाइनान्सको २१ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

अब यो शेयर स्टकमा सूचिकृत भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

5ce29f3f62832.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको