Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटल र इ सेवाबीच सम्झौता

विहीबार, ०९ जेठ २०७६, १६ : ३४ मा प्रकाशित

भिबोर क्यापिटल र इ सेवाबीच सम्झौता

अर्थ संसार, काठमाडौं–भिबोर क्यापिटल लिमिटेड  र इ सेवाबीच ई पेमेन्ट भुक्तानी सेवा सम्झौता भएको छ ।

यस सम्झौता अनुसार भिबोर क्यापिटल लिमिटेडका ग्राहकहरुले अब इ सेवामार्फत डिम्याट खाता र मेरो शेयर नबिकरण गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको