Like us!
Follow us!
Connect us!
Watch us!

चक्रपथ सुधार तथा उपत्यकाका सडक अण्डरपासका लागि १ अर्ब ८५ करोड बजेट

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १७ : ५६ मा प्रकाशित

चक्रपथ सुधार तथा उपत्यकाका सडक अण्डरपासका लागि १ अर्ब ८५ करोड बजेट

अर्थ संसार, काठमाडौं- चक्रपथ सुधार तथा उपत्यकाका सडक अण्डरपासका लागि सरकारले १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

काठमाण्डाै उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाण्डाै उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरेको जनाए। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको