सोमबार, ०६ साउन २०७६
चक्रपथ सुधार तथा उपत्यकाका सडक अण्डरपासका लागि १ अर्ब ८५ करोड बजेट
बुधबार, १५ जेठ २०७६

अर्थ संसार, काठमाडौं- चक्रपथ सुधार तथा उपत्यकाका सडक अण्डरपासका लागि सरकारले १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

काठमाण्डाै उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाण्डाै उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरेको जनाए। 
 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved