बिहिबार, ०५ भदौ २०७६
युनियन हाइड्रोपावरको शेयर ओपन रेन्ज कति ?
बुधबार, २९ जेठ २०७६

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबारदेखि शेयर कारोबार खुल्ला भएको छ ।

स्टकको अनुसार ओपन रेन्ज ७८ रपैयाँ ८२ पैसादेखि २ सय ३९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । यसको सिम्बोल UNHPLरहेको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved