Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि बजारमा तीज आयो ...

मिलन खड्का

बुधबार, ०१ साउन २०७६, ०८ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  रेश्मी कार्काी र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’  बोलको गीत  बजारमा आएको छ । युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ ।

व्यवस्थापन उदयराज पौडेले गरेका छन् भने विकास चौधरीले संगित भरेका छन्। गितमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ । 
पुरा भिडियो यो लिंकमा हेर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको