Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ र ऋणपत्रमा लगानीकर्तालाई अवसर नै अवसर ( विवरण सहित )

मिलन खड्का

सोमबार, ०६ साउन २०७६, ०८ : ५८ मा प्रकाशित

आइपीओ र ऋणपत्रमा लगानीकर्तालाई अवसर नै अवसर ( विवरण सहित )

अर्थ संसार,काठमाडौं-नयाँ आर्थिक वर्ष लागे सँगै बैंक तथा वित्तीय संस्था र हाइड्रो डिभेलोपर्सहरुले बजारमा लगानिकर्ता माझ आइपीओ र ऋणपत्र निस्कासन गरेका छन । हेर्नुस् अहिले बजार रहेका लगानिका अवसरहरु :

कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
प्रकार: आइपीओ
खुल्ला मिति : असार २५
बन्द मिति : साउन २४ 
बिक्री प्रबन्धक: ग्लोबल आईएमई क्यापिटल लिमिटेड 

कम्पनी : हिमालयन बैंक डिबेन्चर २०८३
प्रकार: ऋणपत्र
व्याजदर: १०% 
खुल्ला मिति : साउन २ 
बन्द मिति : साउन ६ 
बिक्री प्रबन्धक: लक्ष्मी क्यापिटल

कम्पनी : माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ 
प्रकार: ऋणपत्र
व्याजदर: १०.२५  % 
खुल्ला मिति : साउन ६ 
बन्द मिति : साउन ९ 
बिक्री प्रबन्धक: एनएमबि क्यापिटल


कम्पनी : एन आई सी एशिया डिबेन्चर २०८३-८४ 
प्रकार: ऋणपत्र
व्याजदर: १०.२५  % 
खुल्ला मिति : साउन ६ 
बन्द मिति : साउन ९ 
बिक्री प्रबन्धक: सानिमा क्यापिटल लिमिटेड

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको