Like us!
Follow us!
Connect us!
Watch us!

सुष्मा लाइम लाईटमा

मिलन खड्का

मंगलबार, ०७ साउन २०७६, १७ : १७ मा प्रकाशित

सुष्मा लाइम लाईटमा

अर्थ संसार, काठमाडौं–नेपाली  ब्लग बस्टर फिल्म " लुट" को   ‘उद्रेको चोली" मा  आइटम गरेकी  नायिका सुष्मा कार्की पहिले भन्दा कम लाइम लाईटमा छिन किनकी उनको पछिलो  समय न कुनै फिल्म आएको छ न कुनै म्युजिक भिडियो । तर उनले बेला मौकामा आफ्नो सामाजिक सञ्जालमा हालेका तस्बिरका कारण चर्चामा आउने गछिन । पछिलो समय उनी उनको स्वीमिङ समयका तस्बिरहरुको कारण चर्चामा फेरी पर्न सफल भएकी छिन ।    


हेर्नुस् उनको तस्बिरहरु 

5d36f0b12b123.jpg 5d36f0b139b37.jpg 5d36f0b188bf6.jpg 5d36f0b1908f2.jpg 5d36f0b1d4eb5.jpg 5d36f0b1dcbb2.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको