Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव

विहीबार, २७ माघ २०७३, १४ : ०८ मा प्रकाशित

नेपाल लाइफको ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव

अर्थसंसार
काठमाडौँ – भर्खरै फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेर जगेडामा उल्लेख्य रकम थुपारेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्ताव गरेको बोनस भर्खरै एफपिओमा लगानी गर्नेहरुले समेत पाउनेछन् । उनीहरुलाई समेत बाँड्दा भने बोनसको प्रतिशत २६.३१ प्रतिशत हुन आउँछ । नेपाल लाइफको उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत हुन भने बाँकी छ । बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले उक्त प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको