Like us!
Follow us!
Connect us!
Watch us!

आइएलएफसिओ माइक्रोफाइनान्सले निरास बनायो, ५ प्रतिशत मात्रै बोनस

सोमबार, १७ असोज २०७३, १५ : ०२ मा प्रकाशित

आइएलएफसिओ माइक्रोफाइनान्सले निरास बनायो, ५ प्रतिशत मात्रै बोनस

 अर्थ संसार 
काठमाडौं– आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ५ प्रतिशत मात्रै बोसन सेयर दिने प्रस्ताव गरेको छ ।

बजारमा १ हजार रुपैयाँभन्दा बढीमा सेयर कारोबार भइरहको कम्पनीले सेयरधनीलाई लाभांशमा भने निरास बनाएको छ । संस्थाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको