Like us!
Follow us!
Connect us!
Watch us!

‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ फेकनले भदौ ६ र ७ माफुटसल खेल प्रतियोगीता गर्ने

मिलन खड्का

सोमबार, ०२ भदौ २०७६, १४ : ४८ मा प्रकाशित

‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ फेकनले भदौ ६ र ७ माफुटसल खेल प्रतियोगीता गर्ने

अर्थ संसार, काठमाडौं- ‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने मुल नाराका साथ स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले यहि भदौ ६ र ७ गते  काठमाडौंमा उपत्यकामा फुटसल खेल प्रतियोगीता गर्ने लागेको  छ । 

फुटसल खेल प्रतियोगितामा  शैक्षिक परामर्श संस्थाहरुबाट १० टिमले  सहभागिता लागि नाम दर्ता गराएको र कार्यक्रमको सम्पूर्ण तयारी लगभग सकिएको कार्यक्रमा संयोजक उमेश कुश्वारले जानाकारी गराए । त्यस्तै प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय र उत्कृष्ट खेलाडीका साथै धेरै गोल गर्ने खेलाडीलाई पुरस्कारको ब्यबस्था गरिएको छ । जस अनुसार प्रथम हुने समुहले मेडल र ट्रफि सहित ५० हजार नगद पुरस्कार, दृतिय र तृतिय हुनेले क्रमस ३० हजार र २० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । यस्ता अतिरिक्त क्रियाकलापले शैक्षिक परामर्श क्षेत्रलाई समाजमा सकारात्मक सोचको विकास गर्न मद्दत पुग्ने नेपालभर छरिएर रहेका  एजुकेशन कन्सल्टेन्टहरुसंग एकअर्कामा राम्रो  सम्वन्ध कायम रहने अवार्डेड इन्टरनेशनल एजुकेसन प्रा लि प्रवन्ध निर्देशक प्रकाश पुन मगरले विस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहभागिता जनाउन १० टिम

1. FC Sealink 

2. FC Japanese Ninja 

3.Seto Guransh Club 

4.Town Hall FC

5.Eastar FC 

6.Asagao Lions FC 

7.United Wolves FC

8.Rain Football Club(RFC)

9. Prime Int’l FC

10. Samurai FC

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको