Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको आइपिओसहित २५ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, ०७ : ४० मा प्रकाशित

नेप्सेमा २ कम्पनीको आइपिओसहित २५ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको साधारण शेयर आइपिओ र १ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

३ कम्पनीको २५ लाख १ हजार ७७५ कित्ता शेयर सूचिकृत भएको छ । घोडीघोडा लद्युवित्त वित्तीय संस्थाको २ लाख ७६ हजार २५० कित्ता र नेपाल बंङ्गलादेश बैंकको दश वर्ष अवधि तथा वार्षिक १०.२५ प्रतिशत व्याजर भएको डिबेन्चर  २० लाख कित्ता र राधी विद्युत कम्पनी लिमिटेडको २ लाख २५ हजार ५२५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

S N Name  Listing unit Listing type  
1 10.25% NBBL Debenture 2085. 2000000 IPO  
2 Ghodigoda Laghubitta Bittiya Sanstha Ltd. 276250 IPO  
3 Radhi Bidyut Company Ltd. 225525 Bonus  
         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको