आइतबार, ०५ असोज २०७६
राम्रो प्रतिफलको लागि नेको इन्स्योरेन्स रोज्नुहोस-अशोककुमार खड्का, कार्यकारी प्रमुख (भिडियोसहित)
आइतबार, १५ भदौ २०७६

अर्थ संसार, काठमाडौं- पछिल्लो समय सवै लगानीकर्ताको रोजाइमा पर्न सफल छ नेको इन्स्योरेन्स ।

कारण हो लगानीकर्तालाई दिने राम्रो प्रतिफल र दावी भुक्तानी । नेको इन्स्योरन्सले घटना स्थलमै क्षतिको भुक्तानी गर्दै आइरहेको छ । 

५ वर्षको अवधिमा नेको इन्स्योरेन्सकले १०५ प्रतिशतभन्दा बढी लाभांश शेयरधनीलाई दिईसकेको छ । नेको इन्स्योरेन्स नै किन रोज्ने त ? भन्दा यस इन्स्योरेन्सको कार्यकारी प्रमुख अशोक कुमार खड्का यसो भन्नुहुन्छ :

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved