Like us!
Follow us!
Connect us!
Watch us!

दशैं नजिएसँगै बजारमा किलमेलको रौनक (फोटोफिचर)

मंगलबार, १४ असोज २०७६, १५ : ३१ मा प्रकाशित

दशैं नजिएसँगै बजारमा किलमेलको रौनक (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानव पर्व विजय दशमी वडा दशैको मिति नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप बढेको छ ।

दशैमा नयाँ नाना लगाउने पुरानो चलनसँगै कपडा किन्ने र खाद्यान्न सामग्री किन्नेको चाप बढेको हो ।

यतिखेरी ललितपुरको लगनखेल, काठमाडौंको न्यूरोड, अशन बजार, बौद्ध, सुन्धारा लगायतको बजारमा दशैंको लागि  सामान किन्नेको भिड लागेको छ । हिजोआज, नयाँ बोवाइल, नयाँ सवारी साधान किन्नेको जमात पनि बजारमा ठूलै भेटिन्छ ।

5d9325c758918.jpg 5d9325c75f6e8.jpg 5d9325c875faa.jpg 5d9325c88633f.jpg 5d9325c9c101d.jpg 5d9325c9dd6d0.jpg 5d9325ca4c4ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको