बिहिबार, ३० असोज २०७६
दशैं नजिएसँगै बजारमा किलमेलको रौनक (फोटोफिचर)
मङ्गलबार, १४ असोज २०७६

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानव पर्व विजय दशमी वडा दशैको मिति नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप बढेको छ ।

दशैमा नयाँ नाना लगाउने पुरानो चलनसँगै कपडा किन्ने र खाद्यान्न सामग्री किन्नेको चाप बढेको हो ।

यतिखेरी ललितपुरको लगनखेल, काठमाडौंको न्यूरोड, अशन बजार, बौद्ध, सुन्धारा लगायतको बजारमा दशैंको लागि  सामान किन्नेको भिड लागेको छ । हिजोआज, नयाँ बोवाइल, नयाँ सवारी साधान किन्नेको जमात पनि बजारमा ठूलै भेटिन्छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved