बिहिबार, ३० असोज २०७६
बैंक अफ काठमाडण्डूको बोनस शेयर समायोजन
बिहिबार, १६ असोज २०७६

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंक अफ काठमाण्डू लिमिटेडको शेयर मूल्य समायोजन  गरेको छ ।

स्टकको अनुसार ६ प्रतिशत बोनस शेयरपछि २४५ रुपैयाँ २८ पैसा कायम हुन गरी मूल्य समायोजन भएको छ ।

कुमारी बैंकको शेयरधनीले संचालक समितिलाई दिए यस्ता सल्लाह (भिडियोसहित) 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved