Like us!
Follow us!
Connect us!
Watch us!

फस्र्ट माइक्रोफाइनान्सको एजिएम मंगलबार : शेयरधनीको हातमा लाभांश कति ?

अर्थ संसार

सोमबार, २७ असोज २०७६, ०७ : ५७ मा प्रकाशित

फस्र्ट माइक्रोफाइनान्सको एजिएम मंगलबार : शेयरधनीको हातमा लाभांश कति ?

अर्थ संसार, काठमाडौं- फस्र्ट माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंगलबार अर्थात असोज २८ गते बोलाएको छ । 

संस्थाले आफ्नो १० औं वार्षिक साधारणसभा आम्रपाली व्याङ्क्वेट, भाटभटेनीमा बोलाएको हो । साधारणसभाले १७ प्रतिशत बोनश शेयर, ०.८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने लगायतको प्रस्तावमाथि छलफल हुनेछ ।

यो पनि पढ्नुहोस्

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको