Like us!
Follow us!
Connect us!
Watch us!

पारस खड्काद्वारा नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

मिलन खड्का

मंगलबार, २८ असोज २०७६, १३ : ३४ मा प्रकाशित

पारस खड्काद्वारा नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

अर्थ संसार, काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफनो कप्तानको जिम्मेवारीबाट राजिनामा घोषणा गरेका छन्।

आफ्नो फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै उनले जिम्मेवारी  त्यागेको बताएका हुन्। पारसले विज्ञप्तिमा भनेका छन्, 'नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’

हिजो मात्रै दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको थियो।  

 

5da57c1d7cba0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको