Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको साधारणसभामा संचालकको तलव भत्ता बढाउने प्रस्ताव (सूचनासहित)

अर्थ संसार

शुक्रबार, २९ कार्तिक २०७६, ०८ : ३४ मा प्रकाशित

फाइल फोटो

अर्थ संसार, काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले  आफ्नो १८ औं वार्षिक साधारणसभा (आज) शुक्रबार  विहान ठिक १० बजे अल इन बन मार्ट, क्राउन बेङ्क्वेट, मिनभवन, काठमाडौंमा बोलाएको छ । 

साधारणसभाले  प्रस्तावित बोनस शेयर र नगद लाभांश पारित, संचाकल समितिको दैनिक भ्रमण भत्ता लगायतको  प्रस्तावित पारित गर्ने कायक्रम  तय भएको छ ।

सूचनासहित

5dce13fd7d0d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको