Like us!
Follow us!
Connect us!
Watch us!

अन्जु र शंकरको " तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )

मिलन खड्का

शुक्रबार, २९ कार्तिक २०७६, १३ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तर तिनै गीतकार सधै ओझेल परे भन्ने गुनासो सधै सुनिने गरिन्छ ।

 गीतकार प्रलाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीत मा परिचय स्थापित गर्न सफल भैसकेका छन ।

निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहले हालै मात्र  " तिमीलाई कति माया गर्छु "  बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको