Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका शेयरधनीको दुवै हातमा लड्डु (सूचनासहित)

अर्थ संसार

सोमबार, ०२ मंसिर २०७६, १७ : ३३ मा प्रकाशित

नेपाल बैंकका शेयरधनीको दुवै हातमा लड्डु (सूचनासहित)

अर्थ संसार, काठमाडौं–  नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट लाभांश घोषणा गरेको छ । बैकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

बैंकको १ मंसिरमा बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल बैंकले २३ वर्ष अघि मात्रै सेयरधनीलाई लाभांश दिएको थियो । बैंक सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

सूचना

5dd28618cf41e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको