Like us!
Follow us!
Connect us!
Watch us!

राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन...’ (भिडियोसहित)

मिलन खड्का

विहीबार, १२ मंसिर २०७६, १३ : ०६ मा प्रकाशित

राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन...’ (भिडियोसहित)

अर्थ संसार,काठमाडौं–राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको