Like us!
Follow us!
Connect us!
Watch us!

हेरौं, आजको विदेशी मुद्राको विनिमयदर

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १० : ४९ मा प्रकाशित

हेरौं, आजको विदेशी मुद्राको विनिमयदर

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मूल्य स्थीर रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ  ७३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

त्यसैगरी, बिहीबार एक बहराईन दिनारको  खरिददर ३ सय १ रुपैया ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ  २३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ८४  पैसा तोकिएको छ । 

त्यसैगरी, एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४७पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ६१  पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय ७६ रुपैयाँ ५९  पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ७९ रुपैयाँ १३ पैसा रहेको छ ।

बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेकाे छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको