Like us!
Follow us!
Connect us!
Watch us!

जगदम्बा स्टिल्स्लाई एनएस क्वालिटी अवार्ड

बुधबार, १९ असोज २०७३, ११ : ०७ मा प्रकाशित

जगदम्बा स्टिल्स्लाई एनएस क्वालिटी अवार्ड

अर्थ संसार
काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभाले उच्च गुणस्रीय उत्पादन तथा व्यवस्थापनका लागि प्रत्येक वर्ष दिंदै आएको एनएस क्लालिटी अवार्ड २०१५ यस बर्ष जगदम्बा स्टिल्स्ले प्राप्त गरेको छ ।

उक्त अवार्ड नविन्द्रराज जोशिले कम्पनी प्रवन्धक सञ्चालक साहिल अग्रवाललाई प्रदान गरे । अवार्ड ग्रहण गरेपछि प्रबन्ध संचालक अग्र्रवालले आफ्नो उत्पादलाई कम्पनीले नेपालकै सर्वोत्कृष्ट गुणस्तर पाएकोमा सम्पूर्ण ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ बढी गुणस्तरप्रति सजग भई कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको