अर्थ संसार
काठमाडौं– वेरोजागारी युवाहरुलाई खुसीको खबर ! त्रिभुवन विश्वविद्यालय अन्तरगतका निकायमा विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी आवश्यकता परेको छ ।
आज खोरखापत्र दैनिकमा एक सुचना प्रकाशित गरी कर्मचारी माग गरेको छ । इच्छुक नेपाली नागरिकले विज्ञापनमा उल्लेखित योग्यता, क्षमता अनुसार तोकिएको स्थान र समय आवेदन फाराम भर्न सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस