Like us!
Follow us!
Connect us!
Watch us!

एनएमवि लघुवित्तले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १४ : ४७ मा प्रकाशित

एनएमवि लघुवित्तले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ८ हजार ७३३.१३ कित्ता शेयर बिक्री गर्न लागेकाे हाे ।

यसैगरी, उक्त शेयर लघुवित्तले माघ ५ गतेदेखि शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो । यस्तै, शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन माघ १२ गते रहेकाे छ । 

लघुवित्तले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e1ae130d49f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको