Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार सुनचाँदीकाे भाउ कति पुग्याे त ?

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, ११ : ३३ मा प्रकाशित

साेमबार सुनचाँदीकाे भाउ कति पुग्याे त ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेको छ । आइतबार सुन ताेलामा २ सयले बढेर प्रतिताेला ७५ हजार रुपैयाँ पुगेकाे थियाे । आज पनि त्यही मूल्य कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, साेमबार चाँदी पनि हिजाेझैं प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको