Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीले भाेलिबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १० : ५१ मा प्रकाशित

तारागाउँ रिजेन्सीले भाेलिबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले भोलि (शुक्रबार) बाट आफ्ना शेयरधनीलाई धमाधम लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीकाे पुस २९ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको १२.६३ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाउने भएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e292bcf60b15.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको