Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण महुली लघुवित्तकाे शेयर कारोबार आजबाट राेक्का

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १० : १९ मा प्रकाशित

यसकारण महुली लघुवित्तकाे शेयर कारोबार आजबाट राेक्का

अर्थ संसार, काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाकाे शेयर काराेबार राेक्का गरिएकाे छ । नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै आज (बिहीबार) बाट संस्थाको शेयर काराेबार राेक्का गरिएकाे हाे ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम  महुली लघुवित्त वित्तीय संस्थाकाे शेयर कारोबार आज (बिहीबार) बाट रोकिएको हाे । 

5e29246a67b06.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको