Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेबल आइएमई बैंककाे स्वतन्त्र सञ्चालक नियुक्ति

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १२ : ५४ मा प्रकाशित

ग्लाेबल आइएमई बैंककाे स्वतन्त्र सञ्चालक नियुक्ति

अर्थ संसार, काठमाडाैं - ग्लाेबल आइएमई बैंक लिमिटेडकाे स्वतन्त्र सञ्चालक नियुक्ति गरिएकाे छ । बैंककाे माघ १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले काठमाडाैं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ बस्ने देवेन्द्र प्रताप शाहलाई स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएकाे हाे । 

5e2d3d5b6a74c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको