Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा छायाे हरियाली

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १५ : २४ मा प्रकाशित

शेयर बजारमा छायाे हरियाली

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारमा हरियाली छाएकाे छ ।साेमबार शेयर बजार २३.९५ अंकले बढेकाे छ । कुल १८० वटा कम्पनीको २४ लाख ९ हजार २६२ कित्ता शेयर खरिदविक्री हुँदा ९१ करोड ७३ लाख ५९ हजार ८६५ रुपैयाँको कारोबार भएकाे छ ।

१२७६.६८ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३००.६२ अंकमा आइपुगेको छ ।

साेमबार बैंकिङ १८.०१ अंक, व्यापार ३४.५९ अंक, होटल ८३.३२ अंक,  विकास बैंक ४३.८१ अंक, जलविद्युत १९.५१, अंक, फाइनान्स २.८६ अंक, निर्जिवन लाइफ १४९.७६ अंक, उत्पादन ९.८६ अंक, अन्य ५.१५ अंक, माइक्रोफाइनान्स ६६.४३ अंक, लाइफ इन्स्योरेन्स १७४.०३ अंक र सामूहिक लगानी कोष समूह ०.०४ अंकले बढेकाे छ ।

 

5e2eb2fb31cf2.jpg 5e2eb2ff7cd68.jpg 5e2eb303bbc3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको