Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १० : १५ मा प्रकाशित

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

बैंककाे हिजाे (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १८.५२५ प्रतिशत बोनस शेयर र ०.९७५ प्रतिशत कर प्रयोजन गरी कूल १९.५ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे हाे ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।

5e3b98e5bcc37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको