Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, ११ : २२ मा प्रकाशित

बिहीबार कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्यमा स्थिरता छाएकाे छ । मंगलबार र बुधबार दुवै दिन लगातार घटेकाे सुनकाे मूल्य आज स्थिर रहेकाे हाे । बिहीबार पनि सुन प्रतिताेला ७५ हजार २ सय रूपैयाँमा नै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि स्थिर रही प्रतिताेला ८ सय ७५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको