Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार कुन विदेशी मुद्राकाे सटही दर कति ?

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, ११ : ४१ मा प्रकाशित

शुक्रबार कुन विदेशी मुद्राकाे सटही दर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) सबै विदेशी मुद्राकाे भाउ घटेकाे छ । आज एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको ३०१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९५ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९४ पैसा रहेको छ ।

5e3cfe0a38d93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको