आइतबार, ११ फागुन २०७६
विवादित ललिता निवासमा हाम्रो धितो छैन : सिटिजन्स बैंक
शुक्रबार, ०२ फागुन २०७६

अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक आफ्नो सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै हाल साल विवादित बालुवाटारको ललिता निवासमा आफ्नो धितो नरहेको ठोकुवा गरेको छ।  

चीनबाट फर्केकालाई राख्न पाइदैन भन्दै खरिपाटी स्थानीय कालोझन्डा बोक्दै सडकमा(भिडियो रिपोर्ट)

बैंकले आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यमले समाचार लेखेकोले बैंकको गम्भीर ध्यानकर्षण भएको उक्त सूचना मार्फत उल्लेख गरेको छ।   

ट्राफिक दाईले चिट काटेपछि चालक दाईको आक्रोस (भिडियोसहित) 

अशोक र मनोजसँगै रक्सी खाएको तलव छैन, खाली कसरी झगडा गरे भनेर कथा बनाएर लेखाए: मनोजबहादुर श्रेष्ठ-अध्यक्ष , हिमालयन बैंक (भिडियोसहित) ​

हेर्नुहोस बैंकले जारी गरेको सूचना 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved