Like us!
Follow us!
Connect us!
Watch us!

शिवरात्रिको अवसरमा पशुपतिनाथ प्राङ्गणमा जे देखियाे (भिडियाे)

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १५ : ४९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – हरेक वर्ष शिवरात्रिको अवसरमा पशुपतिनाथ प्राङ्गणमा विश्वभरका विभिन्न मुलुकबाट हजारौंको सङ्ख्यामा साधु सन्तहरु आउने गर्दछन् ।

यतिबेला पशुपतिनाथ परिसर वरिपरि कठोर त्याग र तपस्या सहित शिवजीको जप तथा कृतन गरेर बसेका नागा बाबाहरूकाे भिँड लाग्ने गरेकाे देख्न सकिन्छ । 

त्यस्तै, पशुपतिनाथको दर्शनका लागि जाने मानिसहरु पनि नागा बाबासँग आशिर्वाद लिने गर्दछन् ।

यसैगरी, दर्शनार्थीहरुले पनि शरीरको कुनै भागमा कपडा नलगाई विभूति घसेर शिवजीको जप तथा कृतन गरिरहेका नागाबाबाहरुलाई आकर्षणका रूपमा लिने गर्दछन् ।

हेर्नुहाेस् भिडियाे :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको